राप्रपा र कांग्रेस परित्याग गरी १५ सय जना एमाले प्रवेश



​​​​​​​बनियानी – झापाको कचनकवलमा राप्रपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी १५ सय भन्दा बढी एमाले प्रवेश गरेका छन् । यो प्रवेशसँगै राप्रपालाई ठुलो क्षति पुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभयो । राप्रपाका नेता शेर आलमसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । उहाँ कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष अन्जार आलमका भाइ हुन् ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

काठमाडौंमा राजावादीविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं : नेकपा एमालेले राजावादीको गतिविधिविरुद्ध मोटरसाइकल र्‍याली गरेको छ। एमालेको भातृसंस्था युवा संघको

पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले काट्यो आठ पत्र, ७ लाख ९३ हजार जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले

 सामाजिक सञ्जालमा हामी