सिन्धु क्षेत्र नम्बर २ माओवादीलाई दिए लौरो रोज्ने पूर्व सभापति लामाको चेतावनी



 

सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आज स्ट्याटस लेख्दै लामाले गठबन्धनको भागमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ परे आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले स्ट्याटस लेखेको १० मिनेट पछि सामाजिक सञ्जालबाट पोस्ट हटाउनुभएको थियो । सिन्धुपाल्चोकमा गठबन्धन नबन्ने सङ्केत नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले दिँदै आइरहनुभएको थियो ।

योसँगै अब सिन्धुपाल्चोकमा गठबन्धनमा किचलो देखिएको छ । काँग्रेसको दुवै निर्वाचन क्षेत्र आफूले पाउनुपर्ने अडान छ । उता माओवादी केन्द्रको पनि पाए दुवै क्षेत्र नभए एक निर्वाचन क्षेत्र भए पनि आफूहरुले पाउनुपर्ने अडान छ । गठबन्धनमा भागबण्डा नमिले सिन्धुपाल्चोकका गठबन्धन दलमा आवद्ध नेताहरुको स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने मुड देखिन्छ ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी