युवाहरुलाई ओलीको आवहान : सूर्यमा मतदान



झापा –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई पहिलो मतदान सूर्यमा दिन आवहान गर्नुभएको छ ।

झापाको गौरादहमा आयोजित कार्यकर्ताहरुसँग भेटघाट गर्दै अध्यक्ष ओलीले सूर्यमा हालेको मत मात्र सदुपयोग भएको बताउनु भयो ।

‘सम्पूर्ण अभिभावकले पहिलो पटक मतदान गर्दै गरेका आफना छोराछोरीलाई सूर्यमा मतदान गर्न सिकाउनु होस्’, अध्यक्ष ओली भन्नुभयो, ‘गठबन्धन अथवा अन्य दलले चुनाव जित्ने होइन, जित्ने पार्टी एमाले हो । त्यसकारण सूर्यमा मतदान गर्नुपर्छ भनेर सम्झाउनुहोस् ।’

उहाँले सम्पूर्ण युवाहरुलाई मतदान केन्द्रका सुरक्षा गर्नका लागि रणनीति र योजना बनाउन निर्देशन दिनुभएको छ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

काठमाडौंमा राजावादीविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं : नेकपा एमालेले राजावादीको गतिविधिविरुद्ध मोटरसाइकल र्‍याली गरेको छ। एमालेको भातृसंस्था युवा संघको

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स

 सामाजिक सञ्जालमा हामी