युवाहरुलाई ओलीको आवहान : सूर्यमा मतदान



झापा –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई पहिलो मतदान सूर्यमा दिन आवहान गर्नुभएको छ ।

झापाको गौरादहमा आयोजित कार्यकर्ताहरुसँग भेटघाट गर्दै अध्यक्ष ओलीले सूर्यमा हालेको मत मात्र सदुपयोग भएको बताउनु भयो ।

‘सम्पूर्ण अभिभावकले पहिलो पटक मतदान गर्दै गरेका आफना छोराछोरीलाई सूर्यमा मतदान गर्न सिकाउनु होस्’, अध्यक्ष ओली भन्नुभयो, ‘गठबन्धन अथवा अन्य दलले चुनाव जित्ने होइन, जित्ने पार्टी एमाले हो । त्यसकारण सूर्यमा मतदान गर्नुपर्छ भनेर सम्झाउनुहोस् ।’

उहाँले सम्पूर्ण युवाहरुलाई मतदान केन्द्रका सुरक्षा गर्नका लागि रणनीति र योजना बनाउन निर्देशन दिनुभएको छ ।

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै

सहकारी ठगी प्रकरण : रवि र छविलाई काठमाडौं ल्याइने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल

 सामाजिक सञ्जालमा हामी