बगर हाउस शंखमुलले मान्यो महानगर को निर्णय, अण्डरग्राउण्ड पार्किङ खाली



 

काठमाडौँ । काठमाडौँ महानगरपालिका को निर्णय लाई स्वागत गर्दै हिजोकै दिनबाट पुर्णरुपमा अण्डरग्राउण्ड पार्किङ खाली गरि पहिलो तला बाट बर्गर हाउस शंखमुलले सेवा सुचारु गरेको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान देखिनै महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा निस्किदै शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको थियो महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका थिए ।

महानगरको टोलीले बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको थियो । सोहि निर्णय लाई स्वागत गर्दै हिजोकै दिनबाट पुर्ण रुपमा पहिलो तला बाट बर्गर हाउस शंखमुलले सेवा सुचारु गरेको बर्गर हाउसका सञ्चालक बसन्त लामाले जानकारि दिनुभयो ।

उहाँले ग्राहक हरुलाइ जानकारी गराँउदै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ महानगरपालिका को निर्णय लाई स्वागत गर्दै हिजोकै दिनबाट पुर्ण रुपमा अण्डरग्राउण्ड पार्किङ खाली गरि पहिलो तला बाट बर्गर हाउस शंखमुलले सेवा सुचारु गरेको ग्राहक हरुलाइ जानकारी गर्दछौ लेख्नुभएको छ । साथै सम्पुर्न बर्गर हाउस प्रेमी लगायत मलाइ माया गरेर फोन,म्यासेज र प्रत्यक्ष भेटेर सल्लाह सुजाबले थप उर्जा मिलेको छ ।

No description available.
नयँ बानेश्वर क्षेत्रमा पनि महानगर टोलीले बिहीबार अनुगमन गरेको छ । गत सोमबार नयाँ बानेश्वरमै अन्डरग्राउन्डमा रहेका पसल हटाएको र अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्न्धरास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना भत्काएको थियो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी