‘भष्म गर्दिन्छु’ भन्दै मेयर बालेनको घर छिरेका ‘जोगी’ पक्राउ



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेनसाहलाई ‘भष्म गर्दिन्छु’ भन्दै मेयर साहको घरमै पुगेका एक जोगी पक्राउ परेका छन् । शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घर गोरीगाएँबाट उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । जोगीको भेष धारण गरेका ती व्यीक्त गएराति साढे ८ बजे  बालेनको घरभित्रै पसेका थिए । घरभित्रै पसेर उनले मेयर बालेनलाई  ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए । जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताएका थिए । जोगीको कारण बालेनसाहको घरमा झण्डै एक घण्टा भनाभन भएको थियो भने सकडमा भीडभाड भएको थियो । प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।
हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी