नेप्से दोहोरो अंकले ओरालो, दुई अर्बको कारोबार



काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।

गत साता अन्तिम दिन शुक्रबार १६ अंकले घटेको नेप्से साताको पहिलो कारोबार दिन आइतबार ३३.३६ अंकले ओरालो लागेको छ ।

नेप्से १.६५ प्रतिशतले घटेर १९८९.२९ बिन्दुमा पुगेको छ । आज २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँमा किनबेच भएको छ ।

१३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेका छन् । आज म्युचुअल फन्डको मात्र समूहगत सूचक ०.५३ प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.५४ प्रतिशतले घटेर ३८५.७० को बिन्दुमा झरेको छ ।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी