कुटाइ खाने सभामुखको भाइ,नाम महेश बस्नेतको(के हो तथ्य)



चैतारा नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटा

अहिले सामाजिक संजालमा भाइरल एउटा भिडियो स्थानीय चुनाब अघि चैतारा नगरपालिकाको हो । स्थानीय चुनावमा निवर्तमान मेयर कमान सिंह तामाङले टिकट नपाए पछि टिकट पाउने कृष्ण प्रसाद सापकोटा(सभामुख अग्नि सापकोटाका भाइ)को विरुद्धमा माओवादीकै कार्यकार्ताले आक्रमणको प्रयास गरेका थिए,उक्त भिडियोमा नगरपालिकाको गेट समेत प्रस्ट देखिन्छ । तामाङले माओवादीमा परिवारवाद हावी भएको भन्दै केही दिन अघिमात्र एमाले प्रवेश गरेका थिए ।
तर अहिले माओवादीकै कार्यकर्ताले उक्त भिडियो हाली सामाजिक संजालमा एमाले नेता महेश बस्नेतको नाम जोडि भ्रम सृजना गर्न खोजेका छन् । साथै महेश बस्नेत पहिला बिरामी हुदाको फोटो हालेर अस्पताल भर्ना भनी सामाजिक संजालमा भ्रम पार्न खोजिएको छ ।

सामजिक संजालमा हालिएको भिडियो

नेता महेश बस्नेतको सचिवालयले उक्त भिडियोको खन्डन गरि कानुनी प्रक्रियामा जाने बताएका छन् । महेश बस्नेतले काठमाडौमा मेयर बालेन शाहाले काठमाडौमा डोजर लगाएपछि सामाजिक संजाल मार्फत प्रतिक्रिया जनाएका थिए,त्यस पश्चात् सामाजिक संजालमा दुबैथरीमा प्रतिक्रियाहरु आएको थियो ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी