कारागार कैदीबन्दीलाई ध्यान शिविर सञ्चालनको तयारी Sandesh Aaja Reporter प्रकाशित मिति : 29 November, 2023 सरकारले कैदीहरूको मानसिक विकास तथा जीवनलाई सकारात्मक तवरले हेर्ने दृष्टि विकास गराउन देशका ७४ वटा कारागारमा २७ हजार कैदीबन्दीलाई दश दिवसीय विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको Share this:FacebookTwitter