हेलिकप्टर दुर्घटना : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

सिंहदरबारमा उपत्यका मेयर्स फोरमका पदाधिकारीसँगको भेटघाटको क्रममा दुर्घटनाको खबर सुनेका प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरे ।

२ सातापछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको भन्दै दुर्घटनाबारे केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बसेर आवश्यक निर्णय लिने जानकारी गराए ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी