के मोबाइलमै नेपाल प्रिमियर लिग हेर्न पाइएला ?



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण गर्ने अधिकार स्टार स्पोर्ट्सलाई दिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै क्यानले ब्रोडकास्टिङ राइट्स स्टार स्पोर्ट्सलाई दिएको घोषणा गरेको हो ।

त्यस्तै नेपालमा स्थानीय रूपमा कुन ओटीटी प्लेटफर्म वा डिजिटल माध्यमबाट प्रसारण हुने भन्ने कुरा चाँडै नै सार्वजनिक गरिने उनले बताए ।

“अहिले हामीलाई सबैभन्दा ठूलो चुनौती नेपालको क्रिकेट विश्वसामु देखाउनु छ,” क्यानका सचिव पारस खड्काले भने, “नेपालमै ओटीटीबाट देखाउने वा डिजिटल रूपमा कसरी देखाउने भन्ने छलफल गरिरहेका छौं । त्यसको घोषणा पनि छिट्टै गर्नेछौं ।”

अहिलेका लागि ग्लोबल स्टेजमा नेपाली खेलाडीको सीप र कौशल विश्वले हेर्न पाए खेलाडी र देश दुवैलाई फाइदा हुने उनले तर्क गरे ।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी