प्रिमियर लिग (एनपिएल) मा आज २ खेल



काठमाडौंत्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल हुने छ। पहिलो खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्स भिड्ने छन्। साथै आज हुने दोस्रो खेलमा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन्।   एनपीएलको अरु दिनको जस्तै आज पनि पहिलो खेल बिहान ९ बजेबाट तथा दोस्रो खेल दिउँसो १ बजेबाट सुरु हुने छ।

सुदूरपश्चिमको आज हुने खेल छैटौं खेल हो। अघिका भएका ४ खेलमा जीत तथा एक खेलमा हार वेहोरेको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

यसअघि खेलेका छ खेलमध्ये काठमाडौँ तीन खेलमा मात्र विजयी भएको छ। विराटनगर किङ्ग्सले छमध्ये दुई खेल मात्र जितेको छ। पोखराको भने आजको खेल अन्तिम खेल हो। पोखराले पनि हालसम्म दुई खेलमात्र जित हात पारेको छ।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो।

प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी