संखुवासभाको बाह्रबिसे बजारमा आगलागीमा ५ घर जल्यो



सभापोखरी : संखुवासभाको सभापोखरी गाउँपालिका ६ मा पर्ने बाह्रबिसे बजारमा आज दिउँसो आगालागि हुँदा ठुलो धनजनको क्षति भएको छ ।
स्थानीय सुसिल तामाङ्ग, लालसिंह लिम्बु, अमृता लिम्बु, राम बहादुर राईको घर आगलागिका कारण पुर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता रामकुमार लागिछानेले जानकारी दिए ।
बुधबार दिउँसो करिव २ बजे राम बहादुर राईको घरबाट आगलागि शुरु भएको प्रवक्ता लागिछानेले बताए ।
आगलागिको कारण र क्षतिको बिवरण भने हालसम्म संकलनको कार्यभैरहेकाले पुर्ण रुपमा प्राप्त भैनसकेको उनले बताए ।स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।
हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी