प्रधानमन्त्री केपी शर्मा ओली को समर्थनमा ट्याटु



माघ १५/ धादिङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा मा विवाद देखिएको धेरै भयो। विवाद संगै पार्टी नेता देखि कार्यकर्ता पनि विभाजित भएका छन् र एक आर्का प्रतिसमर्थन र बिरोध गरिरहेका छन् ।

यसै बीच प्रधानमन्त्री केपी शर्मा ओली को समर्थनमा धादिङका युवा धुर्व बर्तौलाले पाखुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर देखिने गरि ट्याटु खोपेका छन् । धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका रानाले प्रधानमन्त्री ओलीको तस्बीर अंकित ट्याटु खोपाएका हुन । उनले काठमाडौँको कालीमाटीको एउटा ट्याटु सेन्टरमा गएर प्रधानमन्त्रीको तस्बीरको ट्याटु खोपेको बताए ।

यस अघि पनि चितवनका युवा धुर्व बर्तौला ले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर देखिने गरि ट्याटु खोपेका थिए ।

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव

सशस्त्र प्रहरीमा ९९ इन्स्पेक्टर र ९८ असईसहित विभिन्न पदमा भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। शुक्रबार सूचना

राष्ट्रियसभा निर्वाचनका लाजि आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगका

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ सुरु

काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। नेपालसहित

 सामाजिक सञ्जालमा हामी