नेपालका १४ शहरमा डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिंक



माघ १५ /काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ ।

कम्पनीले बिहीबार गरेको एक कार्यक्रम मार्फत्  ३ अर्ब लगानीमा देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार काठमाडौं, भरतपुर,हेटौंडा,बुटवल, लेखनाथ,  भक्तपुर,  दुहाबी, बिरगंज,भैरहवा,सुर्खेत, ढल्केबर, अत्तरिया, र कोहलपुर मा डेटा सेन्टर बनाइने छ । डेटा सेन्टर निर्माण गर्न ३ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।

१४ डेटा सेन्टर मध्ये काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो हुनेछ । यो डेटा सेन्टरमा ३५० र्‍याक्स हुनेछन् भने  टायर ३ प्रमाणीकरण सहितको हुनेछ ।

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

NPL मा बेटिङ खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका

NPL विजेताले पाउनेछ १ करोड ११ लाख, अन्यले कति पाउँछन् पुरस्कार ?

काठमाडौं : नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौँमा

राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने

काठमाडौं । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ

 सामाजिक सञ्जालमा हामी