आज लिभरपुल र टोटेनहम भिड्दै



एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार राति १ः४५ बजे  टोटेनहम हट्स्पर र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ ।

घरेलु मैदानमा हुने खेलमा टोटेनहम लिभरपुललाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । लिभरपुललाई हराउन सके टोटेनहम चौथो स्थानमा उक्लनेछ । छैटौ स्थानमा रहेको टोटेनहमको १८ खेलबाट ३३ अंक रहेको छ । टोटेनहमसँग ह्यारी केन, ह्युङ मिन सन, टांगी एनडोम्वेले, स्टेभन वर्गवाइन, मौउसा सिसोको, पिएरे इमिल होएबिएर, इरिक डाएर, सर्जी औरिएर र गोलरक्षक ह्युगो लोरिस रहेका छन् ।

तेक्वान्दो टोली चीन जाँदै

काठमाडौं : चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान

अनन्त शिक्षा सदनद्वारा कास्य पदक जितेकी रेनु सम्मानित

काठमाडौं , पुस १२: भक्तपुरको सूर्यविनायक ४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनले

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

जेन–जी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण अर्को साता

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

 सामाजिक सञ्जालमा हामी