आज लिभरपुल र टोटेनहम भिड्दै



एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार राति १ः४५ बजे  टोटेनहम हट्स्पर र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ ।

घरेलु मैदानमा हुने खेलमा टोटेनहम लिभरपुललाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । लिभरपुललाई हराउन सके टोटेनहम चौथो स्थानमा उक्लनेछ । छैटौ स्थानमा रहेको टोटेनहमको १८ खेलबाट ३३ अंक रहेको छ । टोटेनहमसँग ह्यारी केन, ह्युङ मिन सन, टांगी एनडोम्वेले, स्टेभन वर्गवाइन, मौउसा सिसोको, पिएरे इमिल होएबिएर, इरिक डाएर, सर्जी औरिएर र गोलरक्षक ह्युगो लोरिस रहेका छन् ।

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

सिन्धुपाल्चोक खेलकुद महासंघमा श्रेष्ठ

मेलम्ची। नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोक जिल्ला अधिवेसनबाट राजु श्रेष्ठ अध्यक्षमा चुनिएका छन्। सिन्धुपाल्चोकको

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

  साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौ प्रयासमा पनि असफल भएको छ।