हरि श्रेष्ठ नेकपाको काठमाडौ महानगर कमिटीमा



माघ १७/काठमाडौ ।

राष्ट्रिय युवा संघ नेपाल,काठमाडौ क्षेत्र नं १का इन्चार्ज हरि श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को काठमाडौ महानगर कमिटीको वडा १० कमिटीमा मनोनीत भएका छन् । वडा १० का अध्यक्षमा लक्ष्मीनारायण महर्जन नियुक्त भएका छन् ।

 

बानेश्वर स्थाइ घर भएका श्रेष्ठ उक्त क्षेत्रको समाजसेवा मा पनि अघि रहेका छन् । उनी भन्छन्,युवाहरु राजनीतिमा आउनु जरुरी छ´ । २०७१ साल देखि राष्ट्रिय युवा संघमा आबद्ध रहेका श्रेष्ठ अहिले जिल्ला कमिटी सदस्य रहेक छन् । उनिलाइ स्थानीय युवा हरु ले क्षेत्रको नेतृत्व लिन पनि आग्रह गरेका छन् । उनि भन्छन् ,’युवा हरु ले मलाई नेतृत्व लिन आग्रह गर्नु भएको छ,मलाई पार्टी र सङ्गठनले विस्वास गर्छ भन्ने आशा छ, र त्यस पछी त्यहि अनुरुप  क्षेत्रमा  सङ्गठन लाई अघि बढाउने छु ।’

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय