हरि श्रेष्ठ नेकपाको काठमाडौ महानगर कमिटीमा



माघ १७/काठमाडौ ।

राष्ट्रिय युवा संघ नेपाल,काठमाडौ क्षेत्र नं १का इन्चार्ज हरि श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को काठमाडौ महानगर कमिटीको वडा १० कमिटीमा मनोनीत भएका छन् । वडा १० का अध्यक्षमा लक्ष्मीनारायण महर्जन नियुक्त भएका छन् ।

 

बानेश्वर स्थाइ घर भएका श्रेष्ठ उक्त क्षेत्रको समाजसेवा मा पनि अघि रहेका छन् । उनी भन्छन्,युवाहरु राजनीतिमा आउनु जरुरी छ´ । २०७१ साल देखि राष्ट्रिय युवा संघमा आबद्ध रहेका श्रेष्ठ अहिले जिल्ला कमिटी सदस्य रहेक छन् । उनिलाइ स्थानीय युवा हरु ले क्षेत्रको नेतृत्व लिन पनि आग्रह गरेका छन् । उनि भन्छन् ,’युवा हरु ले मलाई नेतृत्व लिन आग्रह गर्नु भएको छ,मलाई पार्टी र सङ्गठनले विस्वास गर्छ भन्ने आशा छ, र त्यस पछी त्यहि अनुरुप  क्षेत्रमा  सङ्गठन लाई अघि बढाउने छु ।’

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

टेरामक्स र वाइडबडी काण्डकाे अनुसन्धान अन्तिम चरणमा पुगेकाे छ : अख्तियार प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स काण्डको अध्ययन-अनुसन्धान

 सामाजिक सञ्जालमा हामी