आज केपी ओली पक्षको बृहत मोटरसाइकल जुलुस हुदै



आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को केपी ओली पक्षले काठमाडौंमा बृहत मोटरसाइकल र्याली गर्ने भएको छ । यो समुहले २३ गते काठमाडौ कै नारायणहिटिमा बृहत प्रदर्शन गर्न लागेको हो र त्यही कार्यक्रमको पुर्व तयारी स्वरूप यो र्याली आयोजना गरिएको आयोजकले बताए । मोटरसाइकल र्याली बालकुमारी बाट सुरुभइ विभिन्न ठाँउको प्ररिक्रमा गरि तिनकुने आएर समापने छ ।

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाको विरोध गर्दै वीरगन्जमा हिन्दु युवाहरुले जलाए बंगलादेशको राष्ट्रिय झण्डा

काठमाडौं : बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हत्या तथा हिंसात्मक घटनाको विरोधमा

श्री अन्तु पुग्न नागरिकलाई २ किलोमिटर हिँड्नुपर्ने, जेन–जी मन्त्रीको गाडी भने टुप्पामै

इलामको सूर्योदय नगरपालिका–स्थित श्री अन्तुमा सूर्योदय अवलोकन गर्न करिब २ किलोमिटर उकालो हिँड्नुपर्ने

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी