सिन्धुपाल्चोकमा युवा बिद्यार्थी र महिलाको बृहत भेला,महेश बस्नेतले सम्बोधन गर्ने



मेलम्ची । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्व गरिरहेको केपी ओली पक्षको सिन्धुपाल्चोकमा बृहत कार्यकर्ता भेला ७ गते हुने भएको छ ।
सिन्धुपाल्चोकको मेलम्चीमा हुने कार्यक्रमलाई नेकपा का नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी पनि घोषण गरिने युवाका केन्द्रिय सदस्य महेश चौलागाईंले सन्देश आज लाई बताए । अखिल नेपाल महिला संघ र अनेरास्ववियू को जिल्ला नेतृत्व भने टुंगिसकेको छ ।

अनेरास्ववियू को रक्तदान ।
अनेरास्ववियू जिल्ला कमिटीले पुष ७ गते मेलम्चीमा रक्तदान कार्यक्रम को आयोजना गरेको छ । अनेरास्ववियू ले उक्त दिन देशका सबै जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी