सिन्धुपाल्चोकमा युवा बिद्यार्थी र महिलाको बृहत भेला,महेश बस्नेतले सम्बोधन गर्ने



मेलम्ची । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्व गरिरहेको केपी ओली पक्षको सिन्धुपाल्चोकमा बृहत कार्यकर्ता भेला ७ गते हुने भएको छ ।
सिन्धुपाल्चोकको मेलम्चीमा हुने कार्यक्रमलाई नेकपा का नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी पनि घोषण गरिने युवाका केन्द्रिय सदस्य महेश चौलागाईंले सन्देश आज लाई बताए । अखिल नेपाल महिला संघ र अनेरास्ववियू को जिल्ला नेतृत्व भने टुंगिसकेको छ ।

अनेरास्ववियू को रक्तदान ।
अनेरास्ववियू जिल्ला कमिटीले पुष ७ गते मेलम्चीमा रक्तदान कार्यक्रम को आयोजना गरेको छ । अनेरास्ववियू ले उक्त दिन देशका सबै जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय