संसद श्रेष्ठले लिए एक विद्यार्थी पढाउने जिम्मा



काठमाडौं । बागमती प्रदेशमा प्रदेश सभा संसद दिपेन्द्र श्रेष्ठले एक विधार्थीलाई स्नातकोत्तर सम्मको अध्ययन गराउने जिम्मा लिएका छन् ।
अनाथालयबाट संरक्षित रहेका  रोशन पाण्डे लाई  उनकै  ईच्छा बमोजिम कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहमा मा अध्ययन गर्नको लागि संसद आफैले शुल्क तिरेका हुन् ।
पाण्डेलाई स्नातकोत्तर सम्म अध्ययन गराउने जिम्मा पनि संसद श्रेष्ठले लिएका छन् ।
चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी