कोरोना नियन्त्रण र रोकथामको लागी राष्ट्रिय युवा संघले राख्यो देशभर हेल्प डेस्क



काठमाडौ ।नयाँ भेरियन्ट कोरोना (कोभिड-१९) भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय युवा संघ नेपाल को हेल्प डेस्क आज बाट काठमाडौ लगाएत देशको विभिन्न ठाँउमा सुरु भएको छ ।
काठमाडौमा आजबाट गोंगबुमा संघका स्थायी कमिटि सदस्य अमित पौडेल र कलंकीमा संघका सचिवालय सदस्य रुपेश महर्जन केन्द्रीय सदस्य द्वय बिनोद थापा र सुजन के.सी. को नेतृत्वमा संचालनमा आएको छ ।
उक्त हेल्प डेस्क बाट वितरण गरिेने माक्स ,सेनिटाइजर,ग्लोब्स,खानेपानी लगायतका सामाग्री संघका अध्यक्ष वचन बहादुर सिंह ,सह-अध्यक्ष किरण पौडेल ,महासचिव रमेश आचार्य र सचिवालय सदस्य मन्जिव क्षेत्रीले व्यवस्थापन गर्नुभएको थियोे भने व्यवस्थापन गरिएको सामाग्रीलाई अध्यक्ष वचन बहादुर सिंहले दुवै हेल्प डेस्क को नेतृत्व गर्नुभएकाहरुलाई हस्तान्तरण गर्नुभएको छ।
राष्ट्रिय युवा संघ नेपालले देश भर हेल्प डेस्क संचालन गर्न समितीनै बनाएको छ ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी