अन्तिम समयमा प्रधानमन्त्रीको टुइट: समस्या छलफल बाट समाधान गरौ
काठमाडौं । प्रधानमन्त्री ओलीले बिश्वासको मत लिन आज संसद बोलाउनु भएको छ ।आजै माधव नेपाल पक्षले राजीनामा दिने चर्चा चलेको बेलामा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत समस्याको समाधान छलफल बाट समाधान गरौ भनि धारणा राख्नुभएको छ ।