कोरोना महामारीमा जाग्दै कालीदेवी युवा क्लब



चौतारा । कालीदेवी युवा क्लब,भोटेकोशीले हेल्थ डेस्क तथा आईसोलेसन वार्ड संचालनमा ल्याएको छ । स्थापनाकाल देखिनै विभिन्न सामाजिक काममा सक्रिय रहेको यो क्लबले अहिले भोटेकोशी गाऊॅपालिका वडा नं ५ चाकुमा भोटेकोशी गाऊॅपालिकाको समन्व्यमा आईसोलेसन वार्ड संचालनमा ल्याएको हो ।

आईसोलेसन वार्ड

चाकुमा रहेको आईसोलेसन वार्डमा १२ वटा वेड र ७ थान अक्सिजन सिलिन्डर सहित संचालनमा रहेको छ । उक्त आईसोलेसन वार्ड संचालन गर्न बिभिन्न व्यक्ति हरुले समेत सहयोग गर्नु भएको छ । साथै क्लबले संचालन गरेको हेल्थ डेस्क बाट मक्स माक्स वितरण तथा अन्य परामर्श सेवा उपलब्ध रहेको छ । यस कोरोनाको संकटको बेलामा जनताको जीवन रक्षाका निम्ति काम गर्ने क्लबको अध्यक्ष सुजन श्रेष्ठले बताउनु भयो ।

हेल्प डेस्क

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय