कोरोना महामारीमा जाग्दै कालीदेवी युवा क्लब



चौतारा । कालीदेवी युवा क्लब,भोटेकोशीले हेल्थ डेस्क तथा आईसोलेसन वार्ड संचालनमा ल्याएको छ । स्थापनाकाल देखिनै विभिन्न सामाजिक काममा सक्रिय रहेको यो क्लबले अहिले भोटेकोशी गाऊॅपालिका वडा नं ५ चाकुमा भोटेकोशी गाऊॅपालिकाको समन्व्यमा आईसोलेसन वार्ड संचालनमा ल्याएको हो ।

आईसोलेसन वार्ड

चाकुमा रहेको आईसोलेसन वार्डमा १२ वटा वेड र ७ थान अक्सिजन सिलिन्डर सहित संचालनमा रहेको छ । उक्त आईसोलेसन वार्ड संचालन गर्न बिभिन्न व्यक्ति हरुले समेत सहयोग गर्नु भएको छ । साथै क्लबले संचालन गरेको हेल्थ डेस्क बाट मक्स माक्स वितरण तथा अन्य परामर्श सेवा उपलब्ध रहेको छ । यस कोरोनाको संकटको बेलामा जनताको जीवन रक्षाका निम्ति काम गर्ने क्लबको अध्यक्ष सुजन श्रेष्ठले बताउनु भयो ।

हेल्प डेस्क

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु

एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

 सामाजिक सञ्जालमा हामी