“काव्यकथा” कविता प्रतियोगिता हुने



काठमाडौं। आइसेक इन पाटन द्वारा “विचारमा विविधता, कविताद्धारा एकता” नाराका साथ “काव्यकथा” कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।


१५-३० उमेरसमूहका युवावर्गका लागि आयोजना गरिएको यो प्रतियोगितामा मौलिक र अप्रकाशित कविता मात्र छनोट गरिनेछ ।यो प्रतियोगिता को उद्देश्य नेपालको साहित्य समुदाय र नयाँदेखि-अग्रज महत्वाकांक्षी कविहरूलाई एक जुट लिएर आउने आयोजकले बताएको छ। यस प्रतियोगिताबाट संकलन भएको रकम कोभिड-१९ को राहतको लागि दिइने पनि आयोजकले जानकारी गराउनु भयो । यो प्रतियोगिताको लागि दर्ता गर्न आज अन्तिम दिन रहेको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय