भारतमा मृ-त्युदण्डको सजाय सुनाए-पछि न्यायाधीशले किन भाँच्छन् कलमको निभ ?



न्यायाधीशहरूले मृत्युदण्डको सजाय सुनाइसके-पछि किन कलमको निभ भाँच्छन् ? यो बारेमा सायदैलाई मात्र थाहा होला । भारतीय न्यायाधीश’हरूले मृ’त्यद’ण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ ।न्यायाधीशले त्यस्तो गर्नुमा धेरै कारणहरू छन् । कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो । आफ्नो कलमबाट मृत्युजस्तो अन्तिम फैसला लेखेपछि त्यहीँ कलमले अरूको फैसला गर्न नहुने मान्यताका अनुसार न्यायाधीशहरू कसैको पनि मृ’त्युद’ण्डको सजाय सुनाइसकेपछि त्यो कलमको निभ भाँच्ने गर्दछन् ।

कुनै पनि व्यक्तिको जिवन अन्त्यको फैसला आफ्नो कलमले गर्ने हुँदा सो कार्यको लागि शोक र दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ । मृ’त्युद’ण्डको फैसला नै अन्तिम सत्य हुने र त्यसलाई फेरि बदल्न नसकिने मान्यताको आधारमा पनि निभ भाँच्ने चलन रहेको छ । न्यायाधीशहरूसँग मृ’त्युद’ण्ड जस्तो फैसलाको समीक्षा गर्ने र त्यसलाई परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको पनि कतिपय भारतीय मिडीयाहरूको तर्क रहेको छ ।

मृत्युदण्डको सजाय विश्वका अन्य देशले पनि दिने गरेता पनि फैसलापछि कलमको निभ भाँच्ने चलन भने भारतमा मात्र रहेको छ । एजेन्सीको सहयोगमा

बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ध्यान दिन सिजपको ध्यानाकर्षण

काठमाडौं : बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ख्याल गर्न

प्रधानमन्त्री द्वारा माईती नेपाललाई एक करोड दिने घोषणा

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो, थुनछेक बहस भोलि

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

आज २०८१ साल पुस २६ गते शुक्रबारको राशिफल

काठमाडौं : आज २०८१ साल पुस २६ गते शुक्रबार तदनुसार सन् २०२५ जनवरी १०

 सामाजिक सञ्जालमा हामी