महतोको अभिव्यक्तिमा प्रधानमन्त्रीको स्पष्टीकरण माग: सात विद्यार्थी सङ्गठन



उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति ७ विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरण माग गरेका छन्।

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै जनाउँदैन, ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्दछ। प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरण माग गर्दछौं,’ भर्चुअल बैठकपछि आइतबार विद्यार्थी संगठनहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् पुर्ण विज्ञप्ति

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय