पहिला र अहिलेको भ्रेमाथाङ,किन जोखिम छ मेलम्ची ? (फोटो र भिडियो सहित)



साउन १८,मेलम्ची । सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो। मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ शनिवार सामाजिक संजालमा भाइरल नै भयो । मेलम्चीमा आइरहेको बाढीको कारण बारे मानिस हरु अनभिज्ञ रहेका थिए र धेरै लाई कौतुहल्ता लागेको थियो ।
मेलम्ची क्षेत्रको हेलिकप्टरबाट रेकी गर्न गएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले भ्रेमाथाङमा वर्षौं पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले हो । मेलम्ची क्षेत्रको हेलिकप्टरबाट रेकी गर्न गएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले भ्रेमाथाङमा वर्षौं पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले तलका बस्तीहरु संकटमा परेको बताएका हुन्।

पहिला को भ्रेमाथाङ

शर्माका अनुसार मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको छ। २०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको छ।
शर्माका अनुसार मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको छ। २०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको छ।

असार १को भ्रेमाथाङ

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार भ्रेमाथाङमा झण्डै एयरपोर्टको आकारको चौर रहेको छ। यसपटक मेलम्चीमा आएको भेलबाढीका क्रममा उक्त चौर कटान सुरू भएको हो।

साउन १७ को भ्रेमाथाङ

हाइड्रोलोजिस्ट शर्मा मेलम्चीको मुहानमाथि हिमनदीले थुपारेको थेग्रिनी रहेको र त्यस्तो ग्रेगिनको उचाइ बढेको गुगल इमेजरीबाट देखिने बताउँछन्। ‘मेलम्चीको अपस्ट्रिममा टारहरू देखिन्छ। भ्रेमथाङ कटानले जोखिम सुरू भएको देखिन्छ,’ शर्माले भने।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल पानी पर्दा भ्रेमाथाङमा भएको थ्रेगिनी बग्ने बताउँछन्।
हेरौ पहिला र अहिलेको भिडियो  :

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी