तरुण दलले बाढ्यो मास्क



  1. काठमाडौ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल काठमाडौ जिल्ला कमिटीको आयोजनाना कोरोना सचेतना कार्यक्रम नयाँ बानेश्वरबाट सुरु भएको छ ।
    कार्यक्रम अन्तर्गत मास्क बाढ्ने र जनचेतना फैलाउने उदेश्य रहेको आयोजकले बताउनु भयो । यो अभियान काठमाडौको विभिन्न ठाउँमा जारी रहने बताइएको छ ।
सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय