पार्टी फुटाउने अध्यादेश विरुद्ध युवा संघको प्रदर्शनमा प्रहरी दमन,देशभर आन्दोलन चर्काउने घोषणा



काठमाडौ । सरकारले पार्टी फुटाउने गरि अध्यादेश ल्याएको भन्दै एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौमा प्रदर्शन गरेको छ । काठमाडौको बानेश्वरमा गरेको प्रदर्शनमा सरकार,माधव नेपाल,प्रचण्ड विरुद्ध नारावाजी लागेको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री शेर बहादुर ,माधव नेपाल लगाएतको पुत्ला समेत दहन गरेका थिए ।
युवा संघले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरे पछी केही नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । घाइते हुनेमा उपाध्यक्ष पुस्प श्रेष्ठ,दिलिप थिङ, पृथ्वीविन्दु महर्जन,हरिशरण तामाङ,ओकिल बम लगाएतका नेताहरु रहेका छन् । उनिहरुको एभरेस्ट हस्पिटल नयाँ बानेश्वरमा उपचार भइरहेको छ ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी