पार्टी फुटाउने अध्यादेश विरुद्ध युवा संघको प्रदर्शनमा प्रहरी दमन,देशभर आन्दोलन चर्काउने घोषणा



काठमाडौ । सरकारले पार्टी फुटाउने गरि अध्यादेश ल्याएको भन्दै एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौमा प्रदर्शन गरेको छ । काठमाडौको बानेश्वरमा गरेको प्रदर्शनमा सरकार,माधव नेपाल,प्रचण्ड विरुद्ध नारावाजी लागेको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री शेर बहादुर ,माधव नेपाल लगाएतको पुत्ला समेत दहन गरेका थिए ।
युवा संघले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरे पछी केही नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । घाइते हुनेमा उपाध्यक्ष पुस्प श्रेष्ठ,दिलिप थिङ, पृथ्वीविन्दु महर्जन,हरिशरण तामाङ,ओकिल बम लगाएतका नेताहरु रहेका छन् । उनिहरुको एभरेस्ट हस्पिटल नयाँ बानेश्वरमा उपचार भइरहेको छ ।

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

 सामाजिक सञ्जालमा हामी