तास बाट नेपालको पाँच वर्षमा १ अर्ब बाहिरियो



संसारभर खेलिने खेल मध्य एक हो तास जसलाई प्लेइङ कार्ड पनि भनिन्छ । साथि र परिवार बीच पनि खेलिने यो खेल एक जुवा पनि हो जहाँ सानो देखि ठुलो मूल्य सम्म को खेल खेल्ने गरिन्छा नेपालमा पनि यो खेल धेरै खेलिन्छ र यस्तो आयात समेत बिदेश बाट हुने गरेको छ ।
भन्सार विभागका अनुसार बितेका पाँच वर्षमा १ अर्ब ५ करोडको तास आयात भएको हो छ जुन ६ करोड ६२ लाख प्याकेट तास हो । यो हरेक बर्ष बढ्दो क्रममा रहेको छ ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी