तास बाट नेपालको पाँच वर्षमा १ अर्ब बाहिरियो



संसारभर खेलिने खेल मध्य एक हो तास जसलाई प्लेइङ कार्ड पनि भनिन्छ । साथि र परिवार बीच पनि खेलिने यो खेल एक जुवा पनि हो जहाँ सानो देखि ठुलो मूल्य सम्म को खेल खेल्ने गरिन्छा नेपालमा पनि यो खेल धेरै खेलिन्छ र यस्तो आयात समेत बिदेश बाट हुने गरेको छ ।
भन्सार विभागका अनुसार बितेका पाँच वर्षमा १ अर्ब ५ करोडको तास आयात भएको हो छ जुन ६ करोड ६२ लाख प्याकेट तास हो । यो हरेक बर्ष बढ्दो क्रममा रहेको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय