पार्टी प्रवेशको चर्चाकै विच करिश्माले भेटिन केपी ओली



कार्तिक ४, काठमाडौं । विगत केहि समय देखि नेकपा अध्यक्ष केपी ओलीले आफुलाई फोन सम्पर्क गर्ने गरेको बताउने अभिनेत्री करिश्मा मानन्धरले ओलीलाई बुधवार भेटेकी छिन ।

करिश्मामा विगतमा फेसबुकमा गरेको पोस्टका कारण उनि एमाले पार्टी प्रवेश गर्ने खोजेको भन्ने पनि हल्ला चलेको थियो । भेटमा मानन्धर संगै संसद कमल ओली तथा कलाकार जुतु नेपाल पनि सहभागी रहेका थिए । मानन्धरले फेसबुकमा पोस्ट गर्दै भनेकी छिन, ” उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो , सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भयेकोमा आदरणीय के .पी ओलि ज्यु लाई धेरै धन्यवाद । ”

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय