युरोपा लिगमा रोमाको फराकिलो हार



एजेन्सी । युरोपा लिग अन्तर्गत टोटनह्यामले नेदरल्याण्ड्सको भिटेसेसँग अप्रत्यासित हार ब्यहोरेकै दिन टोटनह्यामकै पूर्व प्रशिक्षकले संहालेको इटलियन टोली रोमाले झनै खराव नतिजा स्वीकार्न बाध्य भएको छ ।

रोमाले बोदो ग्लिम्टसँग ६–१ गोलअन्तरको पराजय ब्यहोरेको हो । यो नतिजा पोर्चुगिज जोसे माउरिन्होका लागि प्रशिक्षण करिअरकै सबैभन्दा फराकिलो अन्तरको हार हो । र, अप्रत्यासित पनि ।

केपी ओली कप फुटबल फागुन ११ गतेदेखि

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीप प्रतियाेगिताकाे दाेस्राे संस्करण फागुन ११ गतेदेखि

धनगढीलाई हराउँदै ललितपुर बन्यो नेपाल सुपर लिग (एनएसएल) को च्याम्पियन

काठमाडौँ । १० खेलाडीमा सीमित धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको

बंगलादेशले पहिलो पटक जित्यो यू-१९ एसिया कपको उपाधि

काठमाडौं । बंगलादेशलले पहिलो पल्ट एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ

नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज प्रतिस्पर्धा

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब

 सामाजिक सञ्जालमा हामी