भरतमणी र पुर्व युवराज पारस शाह बीच भेट



कार्तिक १० , काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २ का बिजेता भरतमणी पौडेलले पुर्व युवराज पारस संग भेटघाट गरेका छन् । कमेडी च्याम्पियन २मा पारसको क्यारिकेचर गरेर पौडेल चर्चामा आएका थिए । पारसको गेटअपमा देखिएका भरतमणीको अभिनयलाई दर्शकले खुबै मन पराए ।
भेटमा पारसले आफुले कहिलेकाहीँ कमेडी हेर्ने गरेको र आफुलाई मन परेको बताएका थिए ।

भेट पछी भरतमणीले फेसबुकमा एस्तो कुरा शयर गरेका छन्

नमस्ते !
एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग भेट्घाट गर्ने अवसर मिल्यो , लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाको शुभचिन्तक थिए भेटघाट पछि झन ठूलो प्रसंशक भए , साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय