बागमतीको मुख्य मन्त्रीमा राजेन्द्र पाण्डे



कार्तिक ११,काठमाडौ । बागमती प्रदेशको मुख्यमत्रीमा राजेन्द्र पाण्डे चयन भएका छन् । पाण्डेले आज सपथ ग्रहण समेत गरेका छन् ।
हिजो निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिए पछि पाण्डेलाई मुख्य मन्त्रीमा दाबी गर्न बाटो खुलेको थियो । पाण्डेलाई कांग्रेस,माओवादी,समाजवादी लगाएतको गठबन्धन ले समर्थन गरेका छन् ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी