रोशीको चेतना माविमा विद्यार्थीलाई ट्राकशुट वितरण



कार्तिक ११,बनेपा । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा १ स्तिथ श्री चेतना माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई ट्राकशुट वितरण गरिएको छ ।
आउदै गरेको जाडो मौसमलाई मध्यनजर गरेर बिद्यार्थीलाई उक्त कपडा वितरण गरिएको हो । मनरम फाउन्डेसनको सहयोगमा उक्त बिधालयमा सहयोग गरिएको हो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित लामाको पहलमा उक्त सहयोग बिधालयमा आएको हो ।  बिद्यार्थीलाई कुनै प्रकारको समस्यामा पर्न नदिन अध्यक्ष लामाले बताउनु भयो ।

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

 सामाजिक सञ्जालमा हामी