रोशीको चेतना माविमा विद्यार्थीलाई ट्राकशुट वितरण



कार्तिक ११,बनेपा । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा १ स्तिथ श्री चेतना माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई ट्राकशुट वितरण गरिएको छ ।
आउदै गरेको जाडो मौसमलाई मध्यनजर गरेर बिद्यार्थीलाई उक्त कपडा वितरण गरिएको हो । मनरम फाउन्डेसनको सहयोगमा उक्त बिधालयमा सहयोग गरिएको हो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित लामाको पहलमा उक्त सहयोग बिधालयमा आएको हो ।  बिद्यार्थीलाई कुनै प्रकारको समस्यामा पर्न नदिन अध्यक्ष लामाले बताउनु भयो ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

 सामाजिक सञ्जालमा हामी