प्रधानमन्त्री देउवाको फेसबुकमा अर्कैको फोटो



काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा को आधिकारिक फेसबुक बाट अर्कै व्यक्तिको फोटो अपलोड भएको छ ।
तर उक्त तस्वीर ५ मिनेट नपुग्दै हटाइएको छ । उक्त पोस्टमा दुवइको शेख प्यालेस अघि भनिएको थियो तर तस्बिर देउवाको थिएन ।
प्रधानमन्त्री जस्तो व्यक्तिको सामाजिक संजालको सहि सदुपयोग हुनु पर्ने भन्दै प्रतिक्रियाहरु आएका थियो ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी