अनेरास्ववियुले अखिल साझ आयोजना गर्दै,मङ्सिर १ मा भव्य कार्यक्रम



काठमाडौ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले काठमाडौमा अखिल साझ आयोजना गर्ने भएको छ ।
अनेरास्ववियुले पार्टीका अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा काठमाडौको प्रज्ञा भवनमामा मङ्सिर १ गते संस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रममा नेपालकै प्रसिद्ध हास्यकलाकार,गायक,गायका लगाएतले मनोरञ्जन दिने छन् ।
अनेरास्ववियुले पहिला पनि अखिल साझ कार्यक्रमको आयोजना गर्दै आएको थियो ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी