बानेश्वर महादेवस्थानमा नयाँ कार्यसमिति ,अध्यक्षमा शंकर पौडेल



काठमाडौ । काठमाडौको नयाँ बानेश्वरमा रहेको बानेश्वर महादेवस्थान संरक्षण तथा व्यवस्थापन समाजको सातौं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको लागी भएको निर्वाचन सम्पन्न भएको छ ।
आज भएको निर्वाचनमा अध्यक्ष शंकर प्रसाद पौडेलको नेतृत्वमा तेह्र सदस्यीय कार्यसमिति चुनिएका हुन् । निर्वाचनको प्रक्रिया अनुसार गत माघ २२ गते निर्वाचनको लागी मनोनयन दर्ता गरिएको थियो ।
समाजको उपाध्यक्षमा प्रभा बुढाथोकी,महा सचिवमा प्रकाश आचार्य,सचीवमा निधिस सापकोटा, कोषाध्यक्षमा बिमल कुमार अधिकारी,सह कोषाध्यक्षमा प्रमिला के.सी पौडेल निर्वाचित भएका हुन् । सदस्यमा भने बैकुण्ठ प्रसाद गौतम, कृष्ण बहादुर हमाल,नारायण भट्ट, सावित्री रिमाल पौडेल,हरि श्रेष्ठ, यशोदा उपाध्याय र मंजु शुर्मा पौडेल निर्वाचित भएका हुन् ।

काठमाडौं महानगरपालिकाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण

काठमाडौं- काठमाडौं महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ सामुदायिक कुकुरको

त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद

काठमाडौँ ।भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ

सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद

काठमाडौँ । काठमाडौँको सतुंगलमा भन्सार छलेर ल्याएको चिनी फेला परेको छ । वाणिज्य,

आलु र प्याजमा भ्याट : व्यवसायीद्वारा कारोबार ठप्प

काठमाडौँ। आलु र प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले

 सामाजिक सञ्जालमा हामी