अध्यक्ष ओली आज गंगा आरतीमा सहभागी हुनुहुँदै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज साँझ पशुपतिनाथ मन्दिरमा हुने गंगा आरतीमा सहभागी जनाउँदै हुनुहुन्छ ।

श्रावणको सोमबार र ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सव समेत रहेको हुनाले अध्यक्ष ओली सहभागी हुन जान लाग्नु भएको हो । अध्यक्ष ओली गंगा आरतीमा सहभागी भएपछि पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।

मूल मन्दिरभित्र हुने आरतीकै शैलीमा बागमती नदीपारि खुला स्थानमा आरती गर्न पशुपति क्षेत्र विकास कोषलेअनुमति दिएको छ ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

काठमाडौँ  । संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको

मन्त्रीका साथै सचिवालयमा हेरफेरको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा

 सामाजिक सञ्जालमा हामी