अध्यक्ष ओली आज गंगा आरतीमा सहभागी हुनुहुँदै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज साँझ पशुपतिनाथ मन्दिरमा हुने गंगा आरतीमा सहभागी जनाउँदै हुनुहुन्छ ।

श्रावणको सोमबार र ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सव समेत रहेको हुनाले अध्यक्ष ओली सहभागी हुन जान लाग्नु भएको हो । अध्यक्ष ओली गंगा आरतीमा सहभागी भएपछि पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।

मूल मन्दिरभित्र हुने आरतीकै शैलीमा बागमती नदीपारि खुला स्थानमा आरती गर्न पशुपति क्षेत्र विकास कोषलेअनुमति दिएको छ ।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

काठमाडौंमा राजावादीविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं : नेकपा एमालेले राजावादीको गतिविधिविरुद्ध मोटरसाइकल र्‍याली गरेको छ। एमालेको भातृसंस्था युवा संघको

पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले काट्यो आठ पत्र, ७ लाख ९३ हजार जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले

राजावादी प्रदर्शन : गोली लागेर सविन महर्जनको मृत्यु

काठमाडौं  : तीनकुनेमा राजावादी प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ

 सामाजिक सञ्जालमा हामी