पहिरो प्रभावितलाई सुरक्षित स्थानमा बस्न मेलम्ची नगर उप प्रमुखको आग्रह



लगातारको बर्षाले मेलम्ची नगरपालिकाका बिभिन वडा हरुमा घर क्षती तथा जोखिममा परेका छ्न । मेलम्ची नगरपालिका वडा न १ को डाडागाउ वडा न ३ हैबुङको भन्ज्याङ तथा वडा न ४ को अमले लगायत क्षेत्रमा क्षती तथा जोखिम बढाएपछी आज नगर उप प्रमुख उमा प्रधान , वातावरण अधिकृत सुजन दुलाल , प्राबिधिक अन्जना कार्की लगायतले उक्त स्थानहरुमा पुगि आवश्यक सामग्री प्रदान गर्नुभयो छ ।
उप प्रमुख प्रधानले जथाभावी सडक ट्र्याक खन्दा धेरै बस्ती जोखिममा रहेको भन्दै उहाँले घर सुरक्षित राखी अहिलेलाइ सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो साथै वर्खा लगतै नगरपालिकाको नीति गत व्यवस्था बमोजिम जोखिम न्यूनीकरणका कार्यहरु अगि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
केही घर सुरुक्षाका लागि पहिरो छोप्न प्लास्टिक , त्यस्तै त्रीपाल बितरण गरिएको र आवश्यक परे टेन्ट उपलब्ध गराउने वातावरण अधिकृत दुलालले बताउनुभयो ।
थकनिका उच्च जोखिममा रहेका १५ घर परिवारलाई बिज्ञको रिपोर्टको आधारमा लाभग्राही कायम गरि आवश पुनः निर्माणका लागि पहिलो किस्ताको रकम पठाइसकेका उहाँले े बताउनुभया बताउनुभयो ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय