साफ यु–२० च्याम्पिनसिप फुटबल: नेपाल आज बंगलादेशसँग भिडदैँ



काठमाडौं  /  साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ।

बंगलादेशविरुद्धको आजको यु–२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ, नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।

केपी ओली कप फुटबल फागुन ११ गतेदेखि

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीप प्रतियाेगिताकाे दाेस्राे संस्करण फागुन ११ गतेदेखि

धनगढीलाई हराउँदै ललितपुर बन्यो नेपाल सुपर लिग (एनएसएल) को च्याम्पियन

काठमाडौँ । १० खेलाडीमा सीमित धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको

बंगलादेशले पहिलो पटक जित्यो यू-१९ एसिया कपको उपाधि

काठमाडौं । बंगलादेशलले पहिलो पल्ट एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ

नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज प्रतिस्पर्धा

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब

 सामाजिक सञ्जालमा हामी