पहिरो पिडितलाई स्थानान्तरणका लागि सामाग्रि हस्तान्तरण



मेलम्ची / मेलम्ची नगरपालिका –४ थकनीको डाँडाकटेरीका पहिरोको उच्च जोखिममा रहेका ६ परिवारका लागि टेण्ट र त्रिपाल र प्लाष्टिक हस्तान्तरण गरिएको छ । मेलम्ची नगरपालिकाकि उपप्रमुख उमा प्रधानले वडा अध्यक्ष संजिव तामाङलाई सो सामाग्रि हस्तान्तरण गर्नुभएको हो ।

डाँडाकटेरिका जोखिममा रहेका १४ घर मध्य उच्च जोखिममा रहेका ६ घर परिवारलाई टेण्ट वितरण गरिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले जानकारी दिनुभयो । थकनीका कान्छाराम तामाङ, जितबहादुर तामाङ , रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङ र भक्त बहादुर राउतको परिवारलाई सामाग्रि उपलब्ध गराइएको हो ।

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

 सामाजिक सञ्जालमा हामी