पहिरो पिडितलाई स्थानान्तरणका लागि सामाग्रि हस्तान्तरण



मेलम्ची / मेलम्ची नगरपालिका –४ थकनीको डाँडाकटेरीका पहिरोको उच्च जोखिममा रहेका ६ परिवारका लागि टेण्ट र त्रिपाल र प्लाष्टिक हस्तान्तरण गरिएको छ । मेलम्ची नगरपालिकाकि उपप्रमुख उमा प्रधानले वडा अध्यक्ष संजिव तामाङलाई सो सामाग्रि हस्तान्तरण गर्नुभएको हो ।

डाँडाकटेरिका जोखिममा रहेका १४ घर मध्य उच्च जोखिममा रहेका ६ घर परिवारलाई टेण्ट वितरण गरिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले जानकारी दिनुभयो । थकनीका कान्छाराम तामाङ, जितबहादुर तामाङ , रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङ र भक्त बहादुर राउतको परिवारलाई सामाग्रि उपलब्ध गराइएको हो ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय