भारतमा आज उपराष्ट्रपति निर्वाचन



नयाँ दिल्ली । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।साँझपछि नतिजा आउने सम्भावना छ ।

सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

यू-१९ महिला एसिया कप : नेपाल र भारत प्रतिस्पर्धा

काठमाडौं : एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज

अभिनेता अल्लु अर्जुन १४ दिनको लागि न्यायिक हिरासतमा

हैदाराबाद: पुष्पा शृङ्खलाका अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ

तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ

भारत : तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन । डिसेम्बर ४ मा

दाउद इब्राहिम : इमानदार प्रहरीका कुख्यात छोरा

काठमाडौंका गुण्डा भनिएकाहरुलाई कुनै बेला रमेश खरेलले भनेका थिए – ती डन होइनन्,

 सामाजिक सञ्जालमा हामी