‘संसद् जीवित रहनु संविधान अनुसार’ : महासचिव पोखरेल



मोरङ । नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राख्नुभयो । उहाँले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताउनुभएको हो । पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा व्यक्त गर्नुभयो ।

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

साइबर अपराधमा दुर्गा प्रसाईं विरुद्ध कसरी हुन्छ अनुसन्धान ?

काठमाडौं । मेडिकल व्यवसायी एवं आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने दुर्गा प्रसाईं पक्राउ परेका

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै

सहकारी ठगी प्रकरण : रवि र छविलाई काठमाडौं ल्याइने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल

 सामाजिक सञ्जालमा हामी