एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता



काठमाडौ –  नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ।

दल दर्ता गराउन नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेलसहितकाे टाेली निर्वाचन आयोगमा पुगेर दल दर्ता गराउनुभएको हाे।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनका लागि अहिले दल दर्ता गर्ने कार्यको सुरुवात गरिसकेको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको लागि  आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको