अन्तराष्ट्रिय युवा दिवश को अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुने



 

कठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटि र बाग्मति प्रदेश कमिटिको आयोजनामा काठमाडौँ नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्पेल्स सँगै भोलि खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटि र बाग्मति प्रदेश कमिटिले अन्तराष्ट्रिय युवा दिवश को अवसरमा न्याय प्रेमी युवा हरु राष्ट्रिय युवा सधंमा , सामाजिक परिवर्तन युवाको काँधमा भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो

सो कार्यक्रम साउन २७ गते शुक्रवार हुने राष्ट्रिय युवा संघ नेपालले जनाएको छ । रक्तदान कार्यक्रम विहान १० बजेदेखि संचालन हुने जनाएको छ ।

 

 

आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु

काठमाडौं : उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

लगातार जितको लयमा लुम्बिनी, काठमान्डुको यात्रा समाप्त

२४ मंसिर, काठमाडौं : लुम्बिनी लायन्सले सुरुवाती खेल जितेपछि लगातार ३ खेलमा पराजित

 सामाजिक सञ्जालमा हामी