काठमाडौ जनताको आक्रोश: फोहोर फाल्न पाइएन,गठबन्धन सरकार चाहिएन
काठमाडौको फोहोर नउठेको धेरै भयो । सरकारले जनतालाई फोहोर घरमै राख्न अनुरोध गरेको छ तर सहरको विभिन्न ठाउँमा फोहोरको थुप्रो देख्न सकिन्छ । काठमाडौको चोक चोकमा फोहोरको थुप्रो बढेको भनेर जनता सरकारको आलोचना गर्दैछन् जसले गर्दा घना बस्ती भएको काठमाडौमा संक्रमण फैलने अबस्था छ ।
यसै बिचमा बानेश्वरमा रहेको फोहोरको थुप्रोमा स्थानीयले सरकार माथी व्यंग गरेका छन् । फोहोर माथी विभिन्न नारा हरु राखी सरकारको बिरोध गरेका छन् ।
हेर्नुस् तस्बिरमा :