काठमाडौ जनताको आक्रोश: फोहोर फाल्न पाइएन,गठबन्धन सरकार चाहिएन



काठमाडौको फोहोर नउठेको धेरै भयो । सरकारले जनतालाई फोहोर घरमै राख्न अनुरोध गरेको छ तर सहरको विभिन्न ठाउँमा फोहोरको थुप्रो देख्न सकिन्छ । काठमाडौको चोक चोकमा फोहोरको थुप्रो बढेको भनेर जनता सरकारको आलोचना गर्दैछन् जसले गर्दा घना बस्ती भएको काठमाडौमा संक्रमण फैलने अबस्था छ ।
यसै बिचमा बानेश्वरमा रहेको फोहोरको थुप्रोमा स्थानीयले सरकार माथी व्यंग गरेका छन् । फोहोर माथी विभिन्न नारा हरु राखी सरकारको बिरोध गरेका छन् ।
हेर्नुस् तस्बिरमा :

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय