पुटिनका सहयोगीकी छोरीलाई युक्रेनले हत्या गर्‍यो : रुस



 

न्युयोर्क । रुसको युक्रेनी विशेष सेवाले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई सप्ताहन्तमा कार बम विस्फोटमा मारेको आरोप लगाएको छ । रुसको राजधानी मस्कोनजिकै शनिबार २९ वर्षीया दर्या दुगिनाको गाडीमा बिस्फोटमा मृत्यु भएको हो ।

उनका अतिराष्ट्रवादी बाबु अलेक्ज्याण्डर डुगिनलाई लक्षित गरि उक्त विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ । विस्फोटमा आफूहरूको संलग्नताबारे युक्रेनी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

तर, रुसी संघीय सुरक्षा सेवा ९एफएसबी०ले रहस्य समाधान गरेको र आक्रमणमा रुस प्रत्यक्ष रुपमा जवाफदेही भएको बताएका छन् । एक युक्रेनी महिला जुलाईमा उनको जवान छोरीसँगै रुस गएको तर वास्तवमा उनी युक्रेनी विशेष सेवाकी सेवाप्रदायक रहेको जनाइएको छ ।

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

काठमाडौं, असोज ३ । कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा चीनमा २७ जनाको

बंगलादेशकी प्रधानमन्त्री भारत भ्रमणमा

  नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

  काठमाडौं । एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स युएई मा २४ जना

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गर्यो : अमेरिका

  न्युयोर्क । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति