एमालेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूको रिपोर्टिङ : एमाले एक्ला एक्लै लड्दा पहिलो शक्ति बन्ने



काठमाडौँ / नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले आ आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गर्ने क्रम जारी रहेको छ ।

मङ्गलवार एमाले पार्टी कार्यालय च्यासलमा जारी बैठकमा प्रदेश इन्चार्जहरूले स्थानीय तह निर्वाचनको समीक्षात्मक रिपोर्टसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको सम्भावित अवस्था तथा गठबन्धनको चुनौतीका बारेमा जानकारी गराएका छन् ।

उनीहरूले एमाले एक्ला एक्लै लड्दाको अवस्थामा प्रायः सबै प्रदेशमा एमाले पहिलो शक्ति बन्ने नेताहरूको ब्रिफिङ छ । तर, एमालेविरुद्ध सबै दलको गठबन्धन बन्दा प्रत्यक्षतर्फ नतिजा फरक हुने भन्दै सम्भावित जित्ने र हार्ने क्षेत्रबारे पनि समीक्षा हुने बताइएको छ ।

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

 सामाजिक सञ्जालमा हामी