एमालेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूको रिपोर्टिङ : एमाले एक्ला एक्लै लड्दा पहिलो शक्ति बन्ने



काठमाडौँ / नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले आ आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गर्ने क्रम जारी रहेको छ ।

मङ्गलवार एमाले पार्टी कार्यालय च्यासलमा जारी बैठकमा प्रदेश इन्चार्जहरूले स्थानीय तह निर्वाचनको समीक्षात्मक रिपोर्टसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको सम्भावित अवस्था तथा गठबन्धनको चुनौतीका बारेमा जानकारी गराएका छन् ।

उनीहरूले एमाले एक्ला एक्लै लड्दाको अवस्थामा प्रायः सबै प्रदेशमा एमाले पहिलो शक्ति बन्ने नेताहरूको ब्रिफिङ छ । तर, एमालेविरुद्ध सबै दलको गठबन्धन बन्दा प्रत्यक्षतर्फ नतिजा फरक हुने भन्दै सम्भावित जित्ने र हार्ने क्षेत्रबारे पनि समीक्षा हुने बताइएको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय