ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’ ( फोटो फिचर )



सिन्धुपाल्चोक / माथि टोपी खस्ने अक्करे भीर । तल सलल बगिरहेको ब्रम्हायणी नदी । भित्तामा समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरको बाटो हुँदै गरिने यात्राका क्रममा तलतिर होस् वा माथितिर हेर्दा आङनै जिरिङ्ङ्गै हुनेगर्छ ।

सिन्धुपाल्चोकको निकै बिकट भनेर चिनिने जुगल गाउँपालिकाको तेम्बाथान, दिपुलगायतका गाउँमा जान यो अक्करे भीरविना सम्भव छैन ।

त्यसैले सम्भावित दुर्घटना रोक्न गाउँपालिकाले भीरमा फलामे बार लगाएको छ । तर, जोखिम उस्तै छ । पहाडै पहाडको बीचमा चिटिक्क परेको फलामे गारेटो देख्दा निकै सुन्दर पनि छ । यही बाटो कसैका लागि रमाईलो छ भने कसैको बाध्यता हो।

थोरै होस गुमाए सिँधै ब्रम्हायणी नदिमा। यो हो जुगल गाउँपालिका(३ मा रहेको ल्हाक्याप भीर ।

तस्बिर : सम्झना कार्की

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

नक्कली सुनका गरगहना देखाएर ठगी गर्ने गिरोह पक्राउ

१८ मंसिर, विराटनगर: नक्कली सुनका गरगहना देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले २

गिभिना मगरको आमा दुर्घटनामा मृत्यु, विक्षिप्त भाइले भोलिपल्टै गरे आत्महत्या

काठमाडौं : सामाजिक सञ्जाल टिकटकबाट उदाएर समाजकर्ममा लागेकी गिभिना मगरमाथि अहिले बज्रपात परेको

कञ्चनपुरमा पूर्व असईले गरे श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या

१६ मंसिर, धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले

 सामाजिक सञ्जालमा हामी