कुटाइ खाने सभामुखको भाइ,नाम महेश बस्नेतको(के हो तथ्य)



चैतारा नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटा

अहिले सामाजिक संजालमा भाइरल एउटा भिडियो स्थानीय चुनाब अघि चैतारा नगरपालिकाको हो । स्थानीय चुनावमा निवर्तमान मेयर कमान सिंह तामाङले टिकट नपाए पछि टिकट पाउने कृष्ण प्रसाद सापकोटा(सभामुख अग्नि सापकोटाका भाइ)को विरुद्धमा माओवादीकै कार्यकार्ताले आक्रमणको प्रयास गरेका थिए,उक्त भिडियोमा नगरपालिकाको गेट समेत प्रस्ट देखिन्छ । तामाङले माओवादीमा परिवारवाद हावी भएको भन्दै केही दिन अघिमात्र एमाले प्रवेश गरेका थिए ।
तर अहिले माओवादीकै कार्यकर्ताले उक्त भिडियो हाली सामाजिक संजालमा एमाले नेता महेश बस्नेतको नाम जोडि भ्रम सृजना गर्न खोजेका छन् । साथै महेश बस्नेत पहिला बिरामी हुदाको फोटो हालेर अस्पताल भर्ना भनी सामाजिक संजालमा भ्रम पार्न खोजिएको छ ।

सामजिक संजालमा हालिएको भिडियो

नेता महेश बस्नेतको सचिवालयले उक्त भिडियोको खन्डन गरि कानुनी प्रक्रियामा जाने बताएका छन् । महेश बस्नेतले काठमाडौमा मेयर बालेन शाहाले काठमाडौमा डोजर लगाएपछि सामाजिक संजाल मार्फत प्रतिक्रिया जनाएका थिए,त्यस पश्चात् सामाजिक संजालमा दुबैथरीमा प्रतिक्रियाहरु आएको थियो ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु

एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

 सामाजिक सञ्जालमा हामी